४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

आज पनि पश्चिम नेपालमा पानी पर्ने, भोलिदेखि मौसम सफा



काठमाडौं । आज पनि देशका केही ठाउँमा वर्षा र हिमपात हुने भएको छ ।
पश्चिमी न्यून चापीय प्रभावका कारण मौसम बदली भएकोले पानी पर्ने सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशमा वर्षा र हल्का हिमपातको सम्भावना रहेको छ।

बिहीबार र शुक्रबार भने आंशिकदेखि समान्यत बदली भए पनि पानी र हिमपात हुने सम्भावना न्यून छ ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ८ : ३६ बजे