२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

उच्चस्तरीय संयन्त्रको बैठक जारी, मन्त्रालय टुंगो लगाउने



काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले मन्त्रालय भागबण्डाको टुंगो लगाउने छ ।
एमाले अध्यक्ष ओली संयोजक रहेको संयन्त्रमा सत्तारुढ दलका अध्यक्षहरु सदस्य छन् ।

यसअघि दिउँसो प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका दलले पाउने मन्त्रालयको संख्या मोटामोटी रुपमा टुंगो लगाएका थिए ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ६ : ३८ बजे