काठमाण्डौँ । मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित टेकबहादुर गुरुङ निलम्बित भएका छन्।
उनी नेपाली कांग्रेसबाट ४ मंसिरमा चुनाव जितेर सांसद बनेका थिए।
संसद सचिवालयले उनी निलम्बित भएको सूचना जारी गरेको छ।
१२ पुस २०७९, मंगलबार
0
Shares

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार ४ : ५६ बजे