३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

रवि लामिछानेले सिइओका लागि खुलाए भ्याकेन्सी



काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत ९सिइओ०पदका लागि भ्याकेन्सी खुलाएका छन्।

चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका लामिछानेले चितवन पार्टी कार्यालयकै लागि सिइओ आवश्यक परेको भन्दै आफ्नो बायोडाटा ९सिभी० उपलब्ध गराउन अनुरोध गरेका छन्।

 

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ८ : ०६ बजे