२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

ड्राइभर बनेको २० वर्षपछि साझा बसमा राष्ट्रपतिको सवारी गराउने ‘हर्मिता’

काठमाण्डौँ । हर्मिता श्रेष्ठ साझा यातायातकै एक्लो महिला चालक हुन्। नारायणथान–लगनखेल रुटमा उनले साझाको ‘भीमकाय’ बस हाँक्नथालेको ५ वर्ष भइसकेको छ। बिसौनीपिच्छे यात्रु चढाउँदै ओराल्दैमा उनको दैनिक ८ घण्टा बित्छ। बीचमा उनी ५–६ दिनको विदा पाउँछिन्। गत बिहीबार पनि उनको दैनिकी त्यसैगरी बित्यो। ‘ड्युटी’ सकेर केही दिन नियमित विदाको तर्खर गर्दै थिइन्। अफिस इन्चार्जको फोन…