३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

दोश्रोपटक काठमाडौं आएकी सन्नी लियोनीले भनिन् ‘आई लभ नेपाल’

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी यतिबेला नेपालमा छिन् । शनिबार बिहान काठमाडौं आइपुगेकी उनी बेलुका एक कार्यक्रममा सहभागी भइन् । त्यहाँ सन्नीले ‘आई लभ नेपाल’ भन्दै नेपाली प्रशंसकलाई सम्बोधन गरेकी छन् । नेपाली फेसन डिजाइनर सरिन बुढाथोकीलगायतले डिजाइन गरेको पहिरन लगाएर उनले आइतबार बिहान भिडियो पोस्ट गरेकी छन् । कारमा अर्का एक व्यक्तिसँग चढेको…