२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

रास्वपा सांसद श्रेष्ठ संलग्न सहकारी ४ महिनादेखि बन्द, बचतकर्ता रनभुल्ल

पोखरा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सर्वजनिक भएसँगै थप विवादमा तानिएका छन् । पैसासँग जोडिएको उनको अर्को विवाद गृह जिल्ला पोखरामा पनि छ । उनी सञ्चालक रहेको साथी किसान कृषि सहकारी संस्था लिमिटेडले केही महिनायता बचतकर्ताहरूको पैसा फिर्ता गरिरहेको छैन । सांसद श्रेष्ठले खोलेको…