२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

ढाका कुमार प्रकरणको दोस्रो अडियो सार्वजनिक, रवि र ढाकामाथि प्रश्नैप्रश्न !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद ढाका कुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको भनिएको प्रकरणको दोस्रो अडियो पनि सार्वजनिक भएको छ । दोस्रो अडियोमा आफूलाई ढाका कुमार श्रेष्ठको भाइ बताउने व्यक्ति र दुर्गा प्रसाईंबीचको फोन सम्वाद छ । त्यसमा ती व्यक्तिले ढाका कुमारले भेट्न चाहेको भन्दै दुर्गा प्रसाईंसँग समय मागेका…