३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

माधव नेपाल भन्छन् ‘प्रचण्डले जाऊँसम्म नभनी ओलीकहाँ गए’

काठमाडौं । मित्रताका हिसाबले घनिष्ठ सम्बन्ध भएका व्यक्ति हुन्, प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल। एमालेबाट पार्टी विभाजन गरेपछि यी दुई जनाको घनिष्ठता झन् झाँगिएको थियो। संसदीय चुनावपछि संयन्त्र बनाएर पार्टी एकताको गृहकार्यसमेत गरेका दुई जनाको मित्रता आइतबारको घटनापछि एकाएक पुसको जाडोझैं चिसिएको छ। प्रचण्डले माधव नेपालप्रति दुखेसो पोखेका छन् भने…