३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

पोखरामा सार्वजनिक विदा, कारण अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आइतबार गरिने छ। विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नेछन्। विमानस्थल उद्घाटनका लागि पोखरा महानगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ। पोखराको गौरव विमानस्थल उद्घाटनको अवसरमा सार्वजनिक बिदा दिएको महानगरका प्रवक्ता मोति तिम्सिनाले बताए। उनका अनुसार महानगर मातहतका कार्यालय र शैक्षिक संस्था बन्द हुनेछन्। विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भने नहुने…