२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

लुम्बिनी प्रदेशः नवनिर्वाचित सांसदले सपथ लिँदा जे देखियो

बुटवल । लुम्बिनी प्रदेशसभाका सदस्यहरूले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा आइतबार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्रदेशसभा सदस्यहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराएका हुन् । ८७ जना प्रदेशसभा सदस्यमध्ये नौ जनाले मातृभाषामा शपथ लिएका छन् भने बाँकी ७८ जनाले नेपाली भाषामै शपथ लिएका छन् । स्थायी राजधानी दाङको देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालय…