२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

‘नेपालमा घुस खानु, भ्रष्टाचार गर्नु नैतिक अधिकारजस्तो भयोः केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको राजनीतिक संस्कृतिले सङ्घीयतालाई बचाउन नसकिने बताउनुभएको छ । सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष केसीले देशमा उद्योग कलकारखाना खोल्नुपर्नेमा भएका कारखानाहरुलाई पनि निजीकरण गर्दा समस्या उत्पन्न भइरहेको बताउनुभयो । उहाँले अहिले देशमा मन्त्री, सांसद बन्ने कारखाना खोल्ने काम भइरहेको टिप्पणी गर्नुभयो ।…