४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

विज्ञप्ति जारी गर्दै सभामुख घिमिरेले त्यागे एमाले

काठमाडौं । प्रतिनिधिसभाको सभामुख देबराज घिमिरेले नेकपा एमालेको पार्टी सदस्यता त्यागेका छन् । बिहीबार सत्ता गठबन्धनकातर्फबाट सभामुखमा निर्वाचित भएका घिमिरेले शुक्रबार विज्ञप्ति जारी गर्दै आफैलेँ एमालेको सदस्यता त्यागेको जानकारी गराएका हुन् । यससँगै उनी एमालेको सबै जिम्मेवारीबाट अगल भएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७९ साल माघ ५ मा म प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित…