२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

ओलीले कार्यकर्तालाई भने ‘चलाखीले व्यक्तिगत चाहना पूरा गर्नेतर्फ नलाग्नुहोस्’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चलाखीले व्यक्तिगत चाहना पूरा गर्नेतर्फ लाग्न नभई निष्ठाले देश र जनताका पक्षमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । काठमाडौंमा भएको कार्यक्रममा अरु दलहरुले र ती दलका नेता तथा कार्यकर्ताले आफ्नो मात्र लाभ हेर्ने गरेको अरोप लगाउँदै उनले कार्यकर्ताहरुलाई भने, ‘उनीहरुको देखासिखी गरेर चलाखीले व्यक्तिगत चाहना…