२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

रवि र राजेन्द्रलाई एक परदेशीको मार्मिक पत्र !

काठमाण्डौँ । कुनै बेलाका चर्चित लोक गायक रामप्रसाद खनालले रवि लामिछाने र राजेन्द्र लिङदेनलाई मार्मिक पत्र लेखेका छन् । हाल अमेरिकामा रहेका उनले रवि र राजेन्द्र केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको जालमा परेको भन्दै सच्चिने सुझावसहितको पत्र लेखेका छन् । हाल अमेरिकामा रहेका उनले आफ्नो फेसबुकमा लेख्छन् 'माओवादी, काँग्रेस, एमाले, मधेशबादीहरुले वाक्क दिक्क बनाएका…