२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

लुम्बिनीका मुख्यमन्त्री कालो सिसाभित्र हुइकिँदा देख्दैनन् यो ‘दुर्दशा’

कपिलवस्तु । सडकको बेहाल स्थिति हेर्न कुनै गाउँ पुग्न पर्दैन् । नेपालको पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्ग हुँदै हिडे मात्र पुग्छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा लगाउन खप्पिस सरकार भत्किएको सडक नदेख्ने भएको छ । दिनभर राज्यका विशिष्ट व्यक्ति ओहोर–दोहोर गर्ने चन्द्रौटा–धानखोला सडकखण्ड कसैको नजरमा पुग्न सकेको छैन् । यहाँसम्म की बुटवल घर भएका लुम्बिनी…