३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

करारका कर्मचारी निस्कासन गर्दै सरकार, अर्थले गर्‍यो पत्राचार (पत्रसहित)

काठमाडौँ । विकृती कस्तो छ भने, टुप्पी कसेर पढी लोकसेवाबाट नाम निकालेका स्थायी कर्मचारी ‘जोकरफाल्तु’ हुने,जिम्मेवारी नपाउने अनि हाकिमका साली,गलफ्रेन्ड,नातेदार भएको आधारमा करारमा भर्ती भएकाहरुकै उल्टो हैकम चल्ने । सरकारी निकायमा देखिने विरहलाग्दो दृश्य हो यो । अहिले अधिकांश मन्त्रालय,विभागदेखि कार्यालयहरुसम्ममा करारका कर्मचारीको हैकम छ । अझैं कतिपय निकायमा त करार सेवाका कर्मचारीलाई देखाएर स्थायी…