४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

यी तीन नेता किन उपस्थित भएनन् माओवादीको संयुक्त कार्यक्रममा ?

काठमाडौँ । द्वन्द्वकालीन मुद्दालाई लिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेपछि राजनीति तरंगित भएको छ। खासगरी १० वर्षे जनयुद्धमा सहभागी तत्कालीन माओवादी धारका नेताहरुमा आक्रोश देखिएको छ। प्रचण्डले आफूविरुद्ध द्वन्द्वकालीन मुद्दा सर्वोच्चमा लगिएपछि माओवादी धारका पार्टीहरुलाई यसअघि नै बालुवाटारमा जुटाइसकेका थिए। दुई पटकसम्म माओवादी धारका नेताहरु बालुवाटारमा बसिसकेपछि आइतवार एक संयुक्त…