३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

अस्ट्रेलियाबाट फर्केर देउरानी–जेठानीले खोलेको ‘सिटी स्केप’

हाम्रो रोजगार, काठमाण्डौँ । यो रेस्टुरेन्ट चारवटा देशको परिवेश झल्किने गरी सजाइएको छआशिका दाहाल र दीपना प्याकुरेल देउरानी–जेठानी हुन्। पाँच वर्षअघि अस्ट्रेलियाबाट फर्केका उनीहरूले काठमाडौंमा सिटी स्केप थकालीु नाम राखेर एउटा रेस्टुरेन्ट चलाएका छन्। पुतली सडकस्थित स्टार मलसँगै जोडिएको घरमा छ सिटी(स्केप थकाली। मध्य सहरमा भए पनि यो रेस्टुरेन्ट गाउँघरको झल्को दिने गरी सजाइएको छ।…