२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

एमालेले कसलाई बनाउला राष्ट्रपति ?

१० पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रसहित साना दलहरुसँग सत्ता भागबण्डा गर्दा नेकपा एमालेले राष्ट्रपति पद पाएको छ । ०७४ कै जस्तो मोडलमा राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रले लिँदैछन् भने सभामुख, प्रधानमन्त्रीसँग आलोपालो गर्ने सैद्धान्तिक सहमति जुटेको छ । तर भागबण्डाले अन्तिम रुप लिन बाँकी रहेको नेताहरुले बताएका छन् । ‘अहिले सरकार गठनमा मात्रै…