३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

प्रहरीले उजुरी लिन मानेन, सिके राउतले सिधै फोन गरे गृहमन्त्रीलाई

काठमाण्डौँ । सप्तरीमा प्रहरीले उजुरी नलिएको भन्दै जनमत पार्टीका अध्यक्ष सिके राउतले गृहमन्त्री रवि लामिछानेलाई फोन गरी जानकारी गराएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफूले पाएको गुनासोबारे गृहमन्त्री लामिछानेलाई जानकारी गराएको बताएका हुन्। राउतले आफ्नो क्षेत्रका गुनासोको सम्बोधन गर्न कार्यालयमा गुनासो पेटिका राखेका छन्। त्यसको सम्बोधन गर्नेक्रममा उनले सप्तरीमा महिला हिंसा र यातनाको दर…