२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

महासंघको वरिष्ठ उपाध्यक्षका लागि ४ देखि ७ बजेसम्म मतदान हुने

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि ४ देखि ७ बजेसम्म मतदान हुने भएको छ। सहमतिको प्रयास विफल भएपछि ४ बजेदेखि मतदान हुने भएको हो। महासंघ निर्वाचन समितिले यसअघि २ बजे हुने सूचना जारी गरेकामा फेरि अर्को सूचना जारी गरेको थियो। वरिष्ठ उपाध्यक्षमा उठेका कसैले पनि ५० प्रतिशत मत नपाएपछि दोस्रो चरणमा निर्वाचन…