२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

एमालेका लीला गिरीले गरे लुम्बिनीमा मुख्यमन्त्रीमा दाबी पेस

रूपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता लीला गिरीलाई प्रस्ताव गर्दै ७ दलले सरकार गठनका लागि दाबी पेस गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले दलहरूलाई बुधबार ४ बजेभित्रै सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । एमाले संसदीय दलका नेतासमेत रहेका गिरीलाई बुधबार नै मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ । नेकपा एमालेका…