४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

धार्मिक कार्यक्रममै सांसद पन्थीले भने ‘हचुवामा मन्दिर बनाउन बन्द गरौँ’

कपिलवस्तु । एउटा धार्मिक कार्यक्रममा सहभागि भएका लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले हचुवाको भरमा मन्दिर बनाउने काम बन्द गर्नुपर्ने बताएका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर १० दानापुरमा शिव धाम सेवा समितिले शुक्रबारदेखि आयोजना गरेको 'श्रीमद्भागवत सप्ताह धनधान्याञ्चल ज्ञान महायज्ञ' को उद्घाटन गर्दै पन्थील पछिल्लो समय स्थानीय, प्रदेश र संघीय सरकारबाट मठ मन्दिर…