३० भाद्र २०८१, आइतबार | Sun Sep 15 2024

भारतबाट आयो नयाँ मूल्यसूची, पेट्रोलको मूल्य बढेर आउँदा डिजेलको घट्यो

काठमाडौँ । भारतीय आयल कर्पोरेसन ९आईओसी०ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ । १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमतिअनुरुप आईओसीले निगमलाई नयाँ सूची पठाएको हो । नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिए । उनका अनुसार डिजेल भने प्रतिलिटर…