२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

गुजरातले पञ्जाबलाई ६ विकेटले हरायो

काठमाडौं । इण्डियन प्रिमियर लिग ९आईपीएल० मा बिहीबार भएको खेलमा साविक विजेता गुजरात टाइटन्सले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ । यस सिजन तेस्रो जितपछि गुजरात तेस्रो स्थानमा उक्लेको छ । राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्ससँग समान अंक भए पनि रनरेटमा गुजरात पछि छ । पञ्जाबले दिएको १५४ रनको लक्ष्य गुजरातले १९।५ ओभरमा…