२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

बाणगंगामा थपियो ग्यालेक्सि सहकारी, तीन जिल्लामा सेवा

वाणगंगा । कपिलवस्तुको बाणगंगामा एक बहुउद्देश्यीय सहकारी संस्थाको स्थापना सहित उद्घाटन गरिएको छ । बाणगंगा नगरपालिका वडा नम्बर १ बैरियामा कार्यालय स्थापना गरि सेवा सुरु गरिएको हो । नगरभित्रका नागरिकहरुलाई आर्थिक कारोवारमा सक्रिय बनाइ सहकारीको माध्यमबाट जिविकोपार्जनमा समेत लाग्न प्रोत्साहित गर्ने गरी बाणगंगाको बैरीयामा बहुउद्देश्यीय सहकारीको स्थापना गरी बुधबार देखि सेवा प्रवाह सुरु गरिएको सहकारीका…