२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

उपसभामुख उम्मेदवार मगर बिबिसीको उत्कृष्ट प्रेरणादायी महिलाको सूचीमा परेकी थिइन्

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखमा सांसद इन्दिरा राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। शुक्रबार बसेको संसदीय दलको बैठकले सांसद इन्दिरालाई उपसभामुख उम्मेदवार बनाउने निर्णय गरेको हो। सत्ता साझेदार दलभित्र उपसभामुख रास्वपाले लिने सहमति भएको थियो। उपसभामुख उम्मेदवार हुन लागेकी इन्दिरा झापाकी हुन्। ५२ वर्षकी उनलाई रास्वपाले आदिवासी महिला तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सांसद…