२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

प्रहरीले यसरी रोक्यो सोल्टी होटलमा भइरहेको दुबई प्रोपर्टी मेला

काठमाडौँ । दुबई प्रोप्रटी मेला रोकिएको छ। दुबईको रियलस्टेट कम्पनी ड्याम्याकले आयोजना गरेको मेला प्रहरीले रोकेको हो। शनिबारदेखि काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको मेला प्रहरीको हस्तक्षेपमा आज रोकिएको हो। नेपाल राष्ट्र बैंकले समेत यस्तो मेला आयोजना गर्न नहुने बताएको थियो। विगतमा समेत यस्तो मेला आयोजना हुँदै आएको छ। आफैँमा नेपालीहरुले विदेशमा लगानी गर्न नपाउने व्यवस्था…