५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

उद्योग व्यापार संघ कपिलवस्तुको पहिलो साधारण सभा भोलि

कपिलवस्तु । उद्योग ब्यापार संघ कपिलवस्तुको पहिलो साधारण सभा एवम् अधिवेशन मंगलबार हुने भएको छ । भोलि (मंगलबार) वाणगंगा ४ स्थित होटल धौलागिरीमा साधारण सभा हुने भएको हो । साधारण सभाले २९ सदस्यीय नयाँ कार्यसमिति र ३ सदस्यीय लेखा समिति चयन गर्ने बताइएको छ । कार्यक्रममा नेपाल उद्योग ब्यापार महासंघका केन्द्रिय अध्यक्ष खेम भण्डारी प्रमुख…