५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाउँघरमै घुम्ती शिविर, बुद्धभूमिवासीले भने ‘बल्ल सिंहदरबार आएजस्तो भयो’

बुद्धभूमि । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले प्रत्येक वडा वडामा पुगेर घुम्ती शिविर मार्फत सेवाग्राहीलाई सेवा दिन थालेको छ । नगरबासीको प्रत्यक्ष सरोकार रहने स्वास्थ्य, कृषि, पशु, सामाजिक विकास जस्ता कार्यालयले वडा वडा पुगेर सेवा दिन थालेका हुन् । नगरले घुम्ती शिविर मार्फत एकीकृत पशु स्वास्थ्य शिविर, भेडा, बाख्रा शिविर, बाली उपचार शिविर, स्वास्थ्य सेवा शिविर, आखाँ…