२८ भाद्र २०८१, शुक्रबार | Fri Sep 13 2024

जितपुरबाट बजार मोटरसाइकल खरिद गर्दा खिम बहादुरले जिते १ किलो चाँदी

कपिलवस्तु । कपिलवस्तुका खिम बहादुर जिसीले बजाज मोटरसाईकल खरिद गर्दा १ किले चाँदी उपहार जितेका छन् । बजाज मोटरसाइकल नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलास चन्द एण्ड कम्पनीले नेपाली नयाँ वर्ष २०८० लक्षित गर्दै नयाँ वर्ष अफर ल्याएकोमा केदारनाथ अटोमोबाईल्स कम्पनीबाट बानपा बैरिया बाट कम्पनिका आधिकारिक बिक्रेता तथा प्रमुख बिस्नु पाठाकले हस्तान्तरण गर्दै कपिलवस्तुका…