५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

तौलिहवा र चार नम्बरमा खानै नहुने मासु बेच्दै ब्यापारी, केहि कारबाहीमा

कपिलवस्तु । जिल्लामा संचालित केही मासु पसलेले खानै नहुने मासु विक्रिवितरण गरेको भेटिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको टोलीले जिल्लाका मासु पसलको अनुगमन गर्दा चार नम्बर र तौलिहवाका केही मासु पसलहरुले मापदण्ड विपरित अस्वस्थ्कर मासु विक्रीवितरण गरेको भेटिएको हो । मासु पसलहरुमा प्रयोग हुने औजारहरु खिया लागेको, सरसफाई नभएको र खुला…