५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

आज मेरो सभापतिसंग सल्लाह लिनेदिने कोही छैनः काँग्रेस सहमहामन्त्री पाण्डे

कपिलवस्तु । नेपाली कांग्रेसका सह–महामन्त्री बद्री आफ्ना सभापति शेर बहादुर देउवासंग सल्लाहा लिनेदिने आज कोही नभएको बताएका छन् । कपिलवस्तु जेसिजको १३ औँ पदस्थापना कार्यक्रमलाई वाणगंगामा सम्बोधन गर्दै सहमहान्त्री पाण्डेले काँग्रेसका सबै पूर्व सभापतिहरु स्वर्गिय भइसकेकाले सभापति देउवालाई सल्लाह लिनेदिने कोही नभएको बताएका हुन् । उनले भने 'कपिलवस्तु जेसिजको १३ औँ पदस्थापनमा आएर बोलिरहँदा अगाडी…