५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

लुम्बिनी प्रदेशमा राज्यमन्त्रीहरू नरहने, सानो मन्त्रीमण्ड बनाउने तयारी

रुपन्देही । लुम्बिनी प्रदेश सरकारमा यस पटक राज्यमन्त्री नियुक्त नरहने भएका छन् । छिटोछरिता, मितव्ययी र पारदर्शी सरकार बनाउने भन्दै नव नियुक्त मुख्यमन्त्री लिला गिरीले मन्त्रालयको सङ्ख्या पनि घटाउने तयारी गरेका छन् । संचारमाध्यमहरुलाई प्रतिक्रिया दिँदै मुख्यमन्त्री गिरीले छोटो आकारको मन्त्रीमण्डल बनाउने तयारी भइरहेको बताएका छन् । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार अबको एक साताभित्र मन्त्रीमण्डलले…