५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

रोजगारदाताहरुसँग द लेप्रोसी मिसन नेपालको अन्तरसंवाद

वाणगंगा । वुटवल क्लष्टर फाउण्ड परियोजना द लेप्रोसी मिसन नेपालको आयोजना र उद्योग व्यापार संघ कपिलवस्तु को समन्वयमा रोजगार विहिन अपांगता भएका व्यक्तिहरुका लागि उर्जासिल अवसर , रोजगारदाताहरु सँग अन्तरक्रियात्मक कार्यक्रम विहिवार ४ नं मा गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै वाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले अपांगता भएका व्यक्तिहरुलाई उनीहरुको क्षमता पहिचान गरि सिप र रोजगारीका…