२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

लुम्बिनीमा विद्युतीय सवारी सञ्चालनको बाटो खुल्यो, सेतो नम्बर प्लेटलाई हरियो बनाइने

बुटवल । लुम्बिनी प्रदेश सरकारले सेतो नम्बर प्लेटका गाडीलाई हरियो प्लेटमा रूपान्तरण गर्ने निर्णय गरेसँगै सञ्चालनको आशा पलाएको छ । एसियाली विकास बैंक एडीबीको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत १३ करोडमा लुम्बिनी विकास कोषलाई ५ वटा बस र १४ वटा भ्यान प्राप्त भएका हुन् । विक्रम संवत् २०७७ मंसिर ९ गते यी विद्युतीय बस र…