२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

सिद्धार्थ बैंकको १ लाख ६० हजार कित्ता सेयर बिक्रीमा, जोकोहीले आवेदन दिन सक्ने

काठमाडौं। आजबाट सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकले विद्यमान संस्थापक सेयरधनी शकुन्तला कुमारी थापा कार्कीको नाममा रहेको १ लाख ‍६० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो। उक्त सेयर खरिद गर्न इच्छुक जोकोहीले आवेदन दिन सक्नेछन्। आवेदन ७ दिन भित्र बैंकको केन्द्रीय कार्यालय हात्तीसारमा रहेको कम्पनी सचिवको कार्यालयमा पेस गर्न सकिने…