४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

वाणगंगामा छाडा पशुको ताण्डवः रातभरी बारीमा, दिनभरी सडक जाम !

वाणगंगाा । कपिलवस्तुको वाणगंगा नगरपालिकामा छाडा पशु चौपाय नियन्त्रण र ब्यवस्थापन प्रमुख चुनौतिको रुपमा देखा परेको छ । स्थानीय सरकारले छाडा पशु चौपायको नियन्त्रणको लागि सार्थक ढंगबाट काम नगर्दा यो समस्याको मारमा किसान र यात्रु  पर्ने गरेका छन् । कहाँसम्म भने छाडा पशु चौपाय दिनभर किसानका बालीमा चर्ने गर्दछन् भने दिउँस, विहान र साँझमा सडक…