४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कफि बारिस्ता तालिमको कमाल, ४ जनाले पाए प्रत्यक्ष रोजगारी

हरि घिमिरे । कपिलवस्तुको बाणगंगामा संचालित कफि बारिस्ता तालिमबाट चार जनाले रोेजगार पाएका छन् । होटल तथा पर्यटन ब्यबसायी संघ कपिलवस्तु र बाणगङा नगरपालिकाको सहकार्यमा संचालित तालिममा सहभागि उत्कृष्ट चार जनाले रोजगार पाएका हुन् । बाणगंगामा होटल ब्यबसायी तथा बेरोजगार युवारयुवती लक्षित निःशुल्क होटल ब्यबस्थापन अन्तर्गत २० दिने “कफि बारिस्ता” तालीम संचालन भएको थियो ।…