२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

स्थगित क्याम्पसमा चैत १२ भित्रै स्ववियु निर्वाचन गर्नूः त्रिवि

काठमाडौँ । त्रिभुवन विश्वविद्यालले स्थगन भएका क्याम्पसमा यही चैत १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न निर्देशन दिएको छ । त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाले चैत १२ गतेदेखि परीक्षा सञ्चालन हुन भएकाले सोभन्दा अगाडि नै रोकिएका क्याम्पममा स्ववियु निर्वाचन गर्न निर्देशन दिएका हुन् । उनले रोकिएका क्याम्पसमा आपसी सहमति गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन…