२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

स्ववियु चुनावः प्रत्यक्षतर्फको पूरै नतिजा आउन केही दिन लाग्ने

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा हिजो भएको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० चुनावको प्रत्यक्षतर्फको नतिजा आउन थालेको छ । स्ववियुको अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट तथा उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । काठमाण्डौको केन्द्रीय क्याम्पस कीर्तिपुर, शङ्करदेव, पद्मकन्या, पब्लिक युथ र थापाथली इञ्जिनियरिङ क्याम्पसको स्ववियु…