४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

दुई पटकसम्म भाँचिएर अलपत्र परेको पुलको चार वर्षपछि निर्माण सुरु

गुल्मी – गुल्मीको मुसिकोट नगरपालिकाको बढीघाट खोलामा निर्माणाधीन अवस्थामा भाँचिएर अलपत्र परेको पक्की पुलको निर्माण कार्य चार वर्षपछि पुनः सुरु भएको छ । मुसिकोट नगरपालिका ७ देखि मुसिकोट २, ३ र ४ वडालाई जोड्ने पक्की पुल निर्माणकै क्रममा दुई पटकसम्म भाँचिएपछि काम रोकिएर वर्षौँसम्म अलपत्र परेको थियो । दुई पटकसम्म भाँचिएको पुल निर्माणका लागि तेस्रो…