४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

‘काउली’ युटुभ ट्रेन्डिङको पहिलो नम्बरमा (भिडिओसहित)

काठमाडौँ । चलचित्र ‘छक्का पञ्जा ४’मा समावेश गीत ‘सिरूपाते जुंगामा’ले झन्डै दुई साता युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा कब्जा जमायो । अबभने यो गीत ट्रेन्डिङ एकबाट पछाडि झरेको छ । यतिबेला युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा अर्को नेपाली गीत आएको छ । वरिष्ठ अभिनेता हरिवंश आचार्यको गीत ‘काउली’ युट्युबको पहिलो नम्बरमा उक्लिएको हो । ६ दिनअघि सार्वजनिक यस गीतमा…