४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

लुम्बिनीका मुख्यमन्त्री गिरी तत्काल नहट्ने, १६८ को उपधारा २ र ३ लाई लिएर विवाद

भालुवाङ । नेकपा माओवादी केन्द्र लगायतका ६ दलले लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिइसकेका छन्। समर्थन फिर्ता लिएसँगै कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीको दाबी पनि पेश गरेका छन्। गिरीलाई दिएको समर्थन फिर्ता लिएका नेकपा माओवादी केन्द्र, जसपा, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ती पार्टी र एकीकृत समाजवादी सहित सरकारबाहिरका कांग्रेस र…