३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

वाणगंगा नगरपालिकालाई गिज्याइरहेको त्यो ‘काठे पुल’

चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।  वाणगंगा नगरपालिकाका ब्यवसायी खुमानन्द घिमिरेले सोमबार एउटा तस्विरसहित ब्यङ्ग्यात्मक फेसबुक स्टाटस लेखे 'बाणगंगा नगरपालिका अन्तर्गतको प्राचिन परम्परागत रुपमा तयार यो पुल । यसलाई पनि सम्पदाको रुपमा सुचिकृत गरियोस् सरकार ।' त्यो स्टाटसमा थुप्रै कमेन्ट्सहरु आएका छन् । तीमध्ये पत्रकार कृष्णप्रसाद पौडेल प्रतिक्रिया दिन्छन् 'मेयर साव कै वडाको नमुना पुल हो जस्तो…