३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

१३ औँ कपिलवस्तु महोत्सवः प्रमुख अतिथिलाई बग्गी, स्टेजमा स्कृन र क्रेन

वाणगंगा । कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा मंगलबारदेखि सुरु हुने १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीमा यसपटक केही नयाँपन दिन आयोजक लागि परेको छ । अन्य सबै कुराहरु हिजोकै निरन्तरता भए पनि अतिथि सम्मान र सत्कार, कला संस्कृति संरक्षण, स्टेज, साउण्ड सिस्टम, लाइटिङ र भिडिओ छायांकनमा नयाँपन दिन खोजिएको महोत्सवका निर्देशक…