२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

रंगिन होली मेलाः निसीखोलामा आज सम्झना लामिछाने आउने

वाग्लुङ । निसीखोला गाउँपालिकास्थित रंगिन युवा क्लव वडानम्बर चार झिवाखोलाले आयाजना गरेको रंगिन होली मेलामा आज पनि  राष्ट्रिय कलाकारको प्रस्तुति रहने भएको छ । शनिबारदेखि सुरु भएको मेलामा आज राष्ट्रिय लोक तथा दोहोरी गायिका सम्झना लामिछाने मगरको प्रस्तुति रहने भएको क्लवले जनाएको छ । आज नै वडा स्तरीय खुल्ला महिला तथा पुरुष भलिवलका खेल पनि…