३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

‘ज्याकी आईएम ट्वान्टी वान’ टिमले हर्क साङ्पाङलाई भेटेर गर्‍यो श्रमदान

काठमाडौं । आगामी वैशाख २१ गतेबाट प्रदर्शनमा आउन लाहेको चलचित्र ‘ज्याकीस् आईएम ट्वान्टी वान’ टिमले धरानका मेयर हर्क साङपाङसँग भेटघाट गरेको छ। मोफसल प्रचारप्रसारको लागि पूर्व पुगेको टिमले शनिबार मेयर साङपाङसँग भेट गर्दै श्रमदान पनि गरेको हो। चलचित्रका मुख्य पात्र धिरज मगर, जसिता गुरुङ, चलचित्रका पब्लिसिटी डिजाइनर रोयल भिमसेन, मिडिया कोर्डिनेर विजय आवाज लगायतले शनिबार…