२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

यूएईमा कर्मचारीमाथि हातपात गर्ने रोजगारदातालाई एक वर्ष कैद, एक लाख दिर्हाम जरिबाना

काठमाण्डौँ । यूएईमा आफ्ना कर्मचारीमाथि हातपात गर्ने रोजगारदातालाई एक वर्षसम्म कैद र एक लाख दिर्हामसम्म जरिबाना हुने व्यवस्था गरिएको छ । यूएई पब्लिक प्रोसिक्युसनले ड्युटीमा रहेका श्रमिकमाथि हातपात गर्ने रोजगारदातालाई कारबाही हुनेबारे आफ्नो ट्विटर ह्याण्डलमा जनचेतनामूलक भिडियो शेयर गरेको छ । २०२१ को फेडेरल डिक्री ल नम्बर ३१ को धारा २९७ अनुसार श्रमिकलाई उसको काम गर्नरनगर्न…